१८ कार्तिक, धादिङ – धादिङ मलेखु सडक खण्डको ससाहामा स्कारपियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
धादिङ सदरमुकाम धादिङवेशींबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो जिप आज मंगलबार बिहान धादिङ मलेखु सडक खण्डको ससाहामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उक्त दुर्घटनामा परी ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता डिएस्पी लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।
अहिले घाईतेहरुको धादिङ अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौं पठाईएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar