१८ असोज, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन भन्दै अपिल गरेको छ ।
कोरोना भाइरस कोभिड१९ को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो घोषणा गरेसंगै आम नागरिकहरुले भने स्वास्थ्य मन्त्रालयद्धारा अघोषित लकडाउन घोषणा गरेको बताउन थालेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar