• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

३ घण्टा अघि
२

सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

३ घण्टा अघि
३

इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

५ घण्टा अघि
४

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

५ घण्टा अघि
५

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

६ घण्टा अघि
६

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

६ घण्टा अघि
७

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

९ घण्टा अघि
८

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१ दिन अघि
९

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१ दिन अघि
१०

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१ दिन अघि
११

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१ दिन अघि
१२

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    दोब्बर भाडा लिँदै पूरा सीट भर्दै सार्वजनिक यातायात : सरकार उदासीन कि निरीह!

    न्युज डेस्क, शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १२, सोमबार (४ साल अघि)
  • ४६४ पाठक संख्या
  • Sarbajanik-yatayat

    १२ असोज, भक्तपुर – उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई कोरोनाको जोखिम झनै बढेको छ ।

    सरकारले सार्वजनिक सवारीसाधन खोल्ने निर्णय गरेसँगै सवारी साधनमा सीट भरिभराउ गरेर यात्रु बोक्न थालेपछि कोरोना सङ्क्रमणको जोखिम झनै बढेको हो ।

    कोरोनाको महामारी फैलदैँ गर्दा सार्वजनिक सवारीसाधनले भने यातायातमा यात्रुको सुरक्षालाई ख्याल नगरी दोब्बर भाडा लिँदै सीट पनि पूरै भरेर यात्रुलाई ओसार-पसार गरिरहँदा जोखिम बढेको बढ्यै छ ।

    ‘सरकारले बनाईदिएको मापदण्ड सकेसम्म पूरा गरेकै छौं तर, कतिपय अवस्थामा हामी चुकेको पनि छौं । हामीले सकेसम्म यात्रुको आवश्यक्तालाई ध्यानमा राखेर साँझ–बिहान केही लामो तथा शहर आसपासका क्षेत्रमा बसको पर्याप्तता नहुँदा गाडी भरेरै लिएर हिँड्ने गरेका छौं,’ भक्तपुर मिनी बस सेवा समितिका सहायक कार्यालयप्रमुख भोला प्रसाद न्यौपानेले भने ।

    भक्तपुरको सात नम्बर रुट– बिरुवा, तेलकोट, चाँगुलगायतका ग्रामिणक्षेत्रमा बसको सङ्ख्या कम भएकाले यात्रु कोच्दै नियम तोडेर हिँड्न बाध्य भएको मिनीबस सेवा समितिका सहायक न्यौपानेले बताए । उनले भने, ‘सरकारले नीति नियम पूरा गरेर १५ जना मात्रै यात्रु बोकेर हिँड्नु तथा भाडा दोब्बर लिनु भन्दै गर्दा पनि हामी व्यवसायीले जोर–बिजोर गरेर सेवा दिँदा बस कम तथा यात्रु धेरै हुने भएकाले कोचेरै यात्रा गराउन बाध्य भएका हौं ।

    सरकारले तोकेको स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्डसमेत सार्वजनिकयातायात व्यवसायीहरुले पूरा गर्न सकेका छैनन् । साथै, उपत्यकालगायतका विभिन्न जिल्लाहरुमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले सार्वजनिकयातायातमा जोर-बिजोरप्रणाली लागू गर्दै गर्दा झनै जोखिम बढेको विज्ञहरुको भनाइ छ ।

    बसमा स्यानीटाइजर छैन बसमा यात्रुहरु चढ्दा ढोकामा स्यानीटाइजर राख्नपर्ने नियम भएतापनि यातायात व्यवसायीले अटेर गरेका छन् । यदि कुनै बसमा स्यानीटाइजरको बट्टा भइहाले पनि सकिएको अवस्थामा हुन्छ कित भने, सानो साईजमा देखावटीको रुपमा मात्रै राखिएको पाईएको छ । तर, अहिले पछिल्लोसमयमा त स्यानीटाइजरको नाम निशाना पनि नभएका बस पनि सञ्चालनमा छन् ।

    भाडा दोब्बर सरकारले तोकेको न्युनतम मापदण्डभन्दा विपरीत ढङ्गले व्यवसायीहरुअघि बढिरहेका छन् । सीट भरेरै राख्दा पनि यात्रा गर्न बाध्य छन् यात्रुहरु: यातायातमा यात्रुलाई ५० प्रतिशत मात्रै राख्न पाउने तथा भाडा दोब्बर लिने नियमलगायतका नियमहरु भएतापनि कार्यन्वयनमा भने मास्क र दोब्बर भाडा मात्रै कायम भएको छ ।

    सह–चालकको हातमा पञ्जा छैन सह–चालकले हातमा पञ्जा नलगाई यात्रुलाई सेवा दिँदा खतरा बढ्दै गएको छ । पैसाको कारोबार गर्न यात्रुलाई जोखिम छ । पैसाबाट पनि कोरोना सर्ने जोखिम उत्तिकै छ ।

    ट्राफिकको कमजोरी ट्राफिक प्रहरीले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिकयातायातको अनुगमन गरिरहेको छ । दैनिकजसो १५ र १६ शयको हाराहारीमा ट्राफिकप्रहरीले कारवाही गरिरहेको भन्ने कुरा ट्राफिकबाट सुन्नमा आएतापनि सार्वजनिक सवारीसाधनमा अनुगमन तथा कुनै कारबाही भने गरेको पाईएको छैन ।

    यातायात विभागको सवारी साधन अनुगमनले आएन परिवर्तन लकडाउन खुकुलो भएर सार्वजनिक सवारीसाधन सञ्चालनमा आएसँगै लापर्वाही बढेको भन्दै यातायात व्यवस्था विभागले अनुगमनसमेत गरेको छ । तर, पनि यातायात व्यसायीमा कुनै सकारात्मक परिवर्तन देखिएको पाईएन । काठमाण्डौउपत्यकामा सञ्चालित सवारीसाधनहरुले कोरोना रोकथामका लागि बनाईएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको विभागले महशुस गरेको छ तर कारर्वाही भनेअघि बढाउन सकेको छैन ।

    आम मानिसले कोरोना कहर नै बिर्सिसकेको अवस्था छ । जबकी कोरोनाले धेरैको ज्यान लिईसकेको अवस्था छ । कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि सरकारले गत असार २६ गतेदेखि अन्तरजिल्ला सार्वजनिक सवारीसाधन सञ्चालनको अनुमति दिएको थियो ।

    सरकारले साउन ७ गतेदेखि लकडाउनको अन्त्य गर्ने घोषणा गरेको थियो । लामो समयपछि लकडाउन खुलेकाले आम मानिसमा कोरोनाको जोखिम हट्यो भन्ने भ्रम बढेको पाइएको छ । जसका कारण निर्वाद रुपमा घुमफिर गर्ने सार्वजनिक यातायात, सार्वजनिकस्थल लगायतका विभिन्न ठाउँमा पहिलेजस्तै भीडभाड हुन थाल्दा पुनः जोखिम बढेको छ ।

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

  • सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

  • इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

  • एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न


  • समाचार
  • १

    मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
    ३ घण्टा अघि

  • २

    सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै
    ३ घण्टा अघि

  • ३

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह
    ५ घण्टा अघि

  • ४

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ५ घण्टा अघि

  • ५

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ६ घण्टा अघि

  • ६

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    ६ घण्टा अघि

  • ७

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    ९ घण्टा अघि

  • ८

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १ दिन अघि

  • ९

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १ दिन अघि

  • १०

    रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ३

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ४

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution