एजेन्सी – पछिल्लो समय मानिसहरुले अवांछित गर्भ रोक्नको लागि थुप्रै बजारिया औषधिहरु सेवन तथा प्रयोग गर्ने गरेका छन् । जसले गर्दा असुरक्षित यौनसम्पर्क र त्यसपछि प्रयोग गरिने औषधिको विक्री वितरण समेत अत्याधिक बढेको छ ।
यस्तो औषधिले निकट भविष्यमा नै महिलाहरुको स्वास्थ्यमा गम्भिर असर देखा पर्ने गर्दछ । तर यसको रोकथामको लागि हाम्रै भान्सा तथा वरपर भएका विभिन्न घरेलु उपायहरु पाइन्छन् जसको प्रयोगबाट चाहाना नभएको अवस्थामा गर्भ नराख्न सकिन्छ ।
मेवाको वियाँको सेवन :
रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन समेत हुन सक्छ ।
सिधे नुन :
सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप महिलाले योनीमा राख्नाले गर्भ पनी रहँदैन ।
निमको तेलः
निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ ।
खुर्पानीः
हरेक दिन एक कप पानीमा २ वटा खुर्पानी मिलाएर सेवन गर्नाले गर्भ रहने सम्भावना निक्कै कम हुन्छ ।
पिप्पलीः
सम्भोगको समयमा पिप्पलीको बियाँको पाउडर दुधसँग मिलाएर खानाले गर्भाधानबाट बच्न सकिन्छ ।
कपासः
कपासको जरा पानीमा उमालेर सेवन गर्नाले अक्सीटोसीनको लेवल शरीरमा बढ्छ । जसले गर्भाधान हुनबाट रोक्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar