३ असोज, काठमाण्डौं – नेपाल बिद्युत प्राधिकरणका निबर्तमान निर्देशकमा पुर्ननियुक्तीको माग गर्दै राजधानी काठमाण्डौ तथा देशका बिभिन्न स्थानमा आफ्नो पक्षमा भएको जुलुश र प्रदर्शनप्रती कुलमान घिसिङले ध्यानाकर्षण जनाएका छन् ।
आज एक प्रेस बिज्ञप्ती जारी गर्दै कुलमान घिसिङले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका बारण नेपाल पनी आक्रान्त भएको र आफुलाई नेपाल बिद्युत प्राधिकरणको निर्देशकमा पुर्ननियुक्ती गर्न माग राख्दै महामारीको संबेदनशिल अवस्थामा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।
नेपाल बिद्युत प्राधिकरणवाट घिसिङको अवधी सकिएलगत्तै रानजधानी काठमाण्डौं लगायत देशका बिभिन्न स्थानमा उनको पक्षमा जुलुश र प्रदर्शन भैरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar