१ असोज धादिङ – कोरोना सकारात्मक देखिएको सातौं दिन सम्म, घरको एकान्त कक्षमा रहँदा, दैनिक योग अभ्यास, ध्यान साधना, विभिन्न भर्चुअल बैठकमा भागलिने, साथीभाई आफन्तहरु सँग कुरा गर्ने, दुरदर्शनमा धार्मिक कथा श्रृङखलाहरु हेर्ने, पुस्तक पढ्ने गर्दा नितान्त फरक अनुभव गर्न पाइयो ।
जीवन संगिनीको अनुपम माया र प्रेरणा, सकल परिवारको हौसला र शुभ चिन्तकहरुको आशिर्वादले कुनैपनि समस्या देखिएको छैन, सामाजिक संजालमा मैले पढेका पिडदायक कहानीहरु संझदा ति सबै मिथ्या हुन कि भन्ने महसुस भएको छ ।
छिमेकिहरुको सद्भाव र सदासयताले पनि वातावरण सरल र सहज छ, मलाइ लाग्दैछ, कोरोनाको हाउगुजी संग अव भयभित हुन अवश्यक छैन, यो संग जिउन अभ्यस्त हुनुपर्दछ । फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar