• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २६, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल

४ घण्टा अघि
२

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता

५ घण्टा अघि
३

‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक’

५ घण्टा अघि
४

तेस्रो राष्ट्रिय संगीत अवार्डको थप सम्मानित व्यक्तिहरुको नाम सार्वजनिक

५ घण्टा अघि
५

कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी

५ घण्टा अघि
६

साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन

१ दिन अघि
७

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१ दिन अघि
८

नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ

१ दिन अघि
९

उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

१ दिन अघि
१०

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

१ दिन अघि
११

आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो

१ दिन अघि
१२

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र गतिमा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • gagan dai ४

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    बाढी पहिरोग्रस्त ५ जिल्लामा भारत सरकारद्धारा आपत्कालिन राहत हस्तान्तरण

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र २८, आईतबार (४ साल अघि)
  • १५७७ पाठक संख्या
  • subhayug
    २८ भदौ काठमाण्डौ  –   बाढी पहिरोग्रस्त नेपालको ५जिल्लाका लागी भारत सरकारले आपत्कालिन राहत सहयोग हस्तान्तरण गरेको छ ।
    भारतीय राजदूतावासको तर्फवाट प्रेस बिज्ञप्ती जारी गर्दै, भारतीय राजदूतावासका नियोगकी उप–प्रमुख नामग्य सी.खम्पाले आजै नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरीसकेको जानकारी दिएको छ ।
    टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिने बिज्ञप्ती मार्फत् जानकारी दिएको छ ।
    नेपालमा बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै उक्त राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्ने समेत बिज्ञप्तीमा उल्लेख छ ।
    भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको हो बिज्ञप्तीमा भनियको छ ।  भारत सरकारले आपत्कालिन अवस्थामा बिगतदेखीनै बिभिन्न सहयोग गर्दै आएको छ ।
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल

  • राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता

  • कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी

  • साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन


  • समाचार
  • १

    प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल
    ४ घण्टा अघि

  • २

    राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता
    ५ घण्टा अघि

  • ३

    ‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक’
    ५ घण्टा अघि

  • ४

    तेस्रो राष्ट्रिय संगीत अवार्डको थप सम्मानित व्यक्तिहरुको नाम सार्वजनिक
    ५ घण्टा अघि

  • ५

    कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी
    ५ घण्टा अघि

  • ६

    साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन
    १ दिन अघि

  • ७

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १ दिन अघि

  • ८

    नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ
    १ दिन अघि

  • ९

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु
    १ दिन अघि

  • १०

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी

    subhayug
    २

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    ३

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    ४

    भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण : ३० जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution