२०७७ फागुन २०, बिहिबार

८भदौ काठमाडौं – जर्मन च्याम्पियन बायर्नले पीएसजीलाई यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै छैटौं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।
बायर्नका लागि किंग्सले कोमनले खेलको ५९ औं मिनेटमा किंग्सले कोमानको गोल नै निर्णायक गोल बनेको थियो ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com