• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

४ घण्टा अघि
२

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

४ घण्टा अघि
३

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

४ घण्टा अघि
४

चित्रा अब प्राइम भिडिओमा

७ घण्टा अघि
५

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

८ घण्टा अघि
६

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

१ दिन अघि
७

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१ दिन अघि
८

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१ दिन अघि
९

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१ दिन अघि
१०

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१ दिन अघि
११

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • prakash jwala ९

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    १ महिना अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 १०

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ५ दिन अघि
  • prev
    next

    के हो ब्रेस्ट रिडक्सन सर्जरी : साइड इफेक्ट गर्छ की गर्दैन ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ जेष्ठ १८, आईतबार (५ साल अघि)
  • ८२९ पाठक संख्या
  • brest redaksan

    म २२ वर्षीया अविवाहित युवती हुँ । मेरो स्तन निकै ठूला छन् । मलाई कपडा लगाउन, हिँड्डुल गर्न पनि गाह्रो भइरहेको छ । ढाड दुख्ने समस्या पनि छ । सर्जरी गरेर स्तनको साइज घटाउन सकिन्छ भन्ने सुनेको छु । सर्जरी गरेर स्तनको साइज घटाउँदा पछि कुनै नकारात्मक असर देखिन्छ कि ?

    डा.जयनमान श्रेष्ठ, प्लास्टिक सर्जन 

    महिलाका लागि स्तन सौन्दर्यसँग सम्बन्धित संवेदनशील अंग भएकाले यसको साइजलाई लिएर चिन्ता गर्नेहरू धेरै छन् । स्तन साना हुँदा पनि चिन्ता गर्ने र अलि ठूला हुँदा पनि चिन्तित हुने युवती र महिला धेरै भेटिन्छन् । साना स्तन हुनु कुनै समस्या होइन । तर, साना स्तन भएकाहरू कसरी ठूला बनाउने भनेर चिन्ता गरिरहेको भेटिन्छ ।

    स्तन यौन उत्तेजना र बच्चा जन्मिएपछि स्तनपान गराउन प्रयोग हुने महत्वपूर्ण अंग हो । स्तनको साइज घटाउने र बढाउन चाहनेहरूले आफूले अपनाउने लागेको विधिबारे राम्रोसँग जानकारी राख्नुपर्ने हुन्छ ।

    तपाईंले प्रश्नमा उल्लेख गर्नुभएजस्तै ठूला स्तन भएका महिलामा ब्याकपेनको समस्या देखिन्छ । स्तनको साइज ठूलो भएका कारण ढाड नै कुप्रो हुने गरी शरीर अगाडि झुकेको हुन्छ । कम उमेर र विवाह नभएका युवतीहरूको स्तनको साइज ठूला हुँदा उनीहरूमा एक किसिमको मनोवैज्ञानिक दबाब पनि परिरहेको हुन्छ ।

    ठूला स्तन भएका कारण विवाह पो नहुने हो कि ? नराम्री पो देखिएकी छु कि ? जस्ता प्रश्न मनमा उब्जिरहेको हुन्छन् । १५/१६ वर्षको उमेर देखिनै हार्मोनका कारणले गर्दा पनि स्तनको साइज ठूलो हुन सक्छ । कम उमेरमा ठूला स्तन हुँदा घाँटी, पाता र ढाड दुख्ने समस्याबाट युवतीहरू पीडित हुन्छन् । ठूला स्तनका कारण तौल उठाउन, खेलकुदमा सहभागी हुन गाह्रो हुन्छ । स्तन स्त्रीको फोकस हुने पार्ट भएकाले सबैले आफूलाई नै हेरिरहेको जस्तो लाग्ने हुँदा उनीहरूको आत्मविश्वासमा कमी आइरहेको हुन्छ । हार्मोनको कारणले स्तनको साइज बढेको रहेछ भने मोटोपन बढ्दै जाँदा स्तनको साइज अझै ठूलो हुँदै जान्छ ।

    ठूला स्तनलाई ‘ब्रेस्ट रिडक्सन’ सर्जरी गरेर सानो बनाउने सेवा नेपालमा पनि उपलब्ध छ । ब्रेस्टको सर्जरी गर्ने भनेपछि यसका अन्य जटिलता के हुन सक्छन् भनेर चासो राख्नु स्वाभाविक हो । तर, अनुभवी प्लास्टिक सर्जनले ब्रेस्ट रिडक्सन सर्जरी गर्दा सर्जरीपछि खासै ठूला समस्या देखिँदैनन् ।

    स्तन घटाउने सर्जरी गर्नुअघि स्तनको साइज मापन गरिन्छ । शरीरको तौल, बनावट, सर्जरी गराउनेको उमेर सबै पक्षलाई ध्यान दिएर कति मात्रामा ब्रेस्ट ग्यालन्ड र बोसो निकाल्दा स्तनको साइज ठिक्कको देखिन्छ भनेर निक्र्योल गरेपछि स्तनको साइजअनुसार एउटा स्तनाबाट पाँच सय ग्रामदेखि र १ किलो ५ सय ग्रामसम्म ब्रेस्ट ग्यालन्ड र बोसो निकालिन्छ । स्तनको साइज ठूलो भएका कारण तल पुगेको निप्पलाई स्तनको सेन्टरमा पर्ने गरी ब्रेस्ट रिडक्सन सर्जरी गरिन्छ । यसरी स्तन घटाउने सर्जरी गरेका महिलाको दूध उत्पादनमा भने केही कमी हुन्छ ।

    ब्रेस्ट रिडक्सन सर्जरीको साइड इफेक्ट खासै हुँदैन । स्तनमा सानो खत त हुन्छ । तर, यो निप्पलको तलतिर सीधा ठाडो हुने भएकाले ठूलो खत देखिँदैन । स्तनमा कुन्े गिर्खा वा अन्य समस्या छ कि छैन भनेर अल्ट्रासाउन्ड, म्यामोग्राफी गरेपछि मात्र सर्जरी गरिने भएकाले सर्जरीपछि अन्य जटिल समास्या देखापर्ने सम्भावना एकदम कम हुन्छ ।

    सर्जरी गरेको एक हप्तापछि घाउ निको भएर दैनिक कामकाजमा फर्किन सकिन्छ ।

  • यौन जिज्ञासा
  • प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

  • फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

  • नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ


  • समाचार
  • १

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    ४ घण्टा अघि

  • २

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    ४ घण्टा अघि

  • ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    ४ घण्टा अघि

  • ४

    चित्रा अब प्राइम भिडिओमा
    ७ घण्टा अघि

  • ५

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    ८ घण्टा अघि

  • ६

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    १ दिन अघि

  • ७

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १ दिन अघि

  • ८

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १ दिन अघि

  • ९

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १ दिन अघि

  • १०

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution