• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

४१ मिनेट अघि
२

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

५ घण्टा अघि
३

सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

५ घण्टा अघि
४

इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

६ घण्टा अघि
५

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

७ घण्टा अघि
६

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

७ घण्टा अघि
७

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

७ घण्टा अघि
८

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

१० घण्टा अघि
९

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१ दिन अघि
१०

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१ दिन अघि
११

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१ दिन अघि
१२

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    “देशबासीहरु आपसमा जुटौँ  देश आफै बन्छ” : सन्तोष राजावादी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ जेष्ठ १८, आईतबार (५ साल अघि)
  • ८२१ पाठक संख्या
  • raja badi

    जातजातिको कुरा धेरै भयो काम नभए गन्द्रुकमा आइरन लगाएर बसे हुन्छ“बिहे गर्ने बेला जातजाती हेर्नेहरु हस्पिटलमा जीवन र मृत्युको दोसाँधमा छटपटाइ रहदा चाहिँ किन कस्को कुन जातको रगत हो भनेर सोध्दैनौ ?

    फलामलाई कुटि(कुटि औजार बनाउने कामी रे त्यही फलाम पसल राख्ने बाहुन क्षेत्री अन्य,लुगा सिलाउने दमाई रे त्यही लुगा पसल राख्ने चाहिँ बाहुन क्षेत्री अन्य,सारङ्गी बजाउने च्यामे पोडे रे सारङ्गी गितार पसल राख्ने चाहिँ ब्राम्हण क्षेत्री अन्य,जुत्ता सिलाउने सार्की त्यही जुत्ता पसल राख्ने चाहिँ ब्राम्हण क्षेत्री अन्य,बिबाह गर्दा दमैलाई नौमति बाजा बजाएर अघि नलागाइ ब्राम्हण क्षेत्रीकोे बिहे रमाइलो नहुने रे !

    अर्को कुरा हामी आफ्नो देशको छोरा मान्छेले छोरी मान्छे संग संगै र छोरी मान्छेले छोरा मान्छे संग संगै एक अर्का हिड्दा अनेक संका उप-संका गर्ने जातभात छुवाछुत हेर्ने तर बिदेशी जात न भातको त कुरै छोडौ रितिरिवाज, चालचल, संस्कृति,भेषभुषा,भाषा,संस्कार केही नमिल्ने संग नेपाली छोरा मान्छेले बिदेशी छोरी मान्छे र नेपाली छोरी मान्छेले बिदेशी छोरा मान्छे संग दिन हप्ता महिना होइन बर्षौ बिहे नगरी संगै बस्दा त्यो पनि आफ्नै घरमा केही नहुने न घर परिवारले खोजिनीति गर्छ न त समाजले नै कुन जातको हो भनेर त्यसैले मैले बुझेको यहाँको समाजमा जातभात छुवाछूतमा केही भेदभाब गर्दैन भेदभाव गर्छ त केबल धनी र गरिबको (मात्र पैसाक)।

    नेपालको संविधानले नै दमाई कामी सार्की च्यामे पोडे आदिहरुलाइ दलित बनाइदिएको छ । त्यस्तै जनजातीलाई मङ्गोलियन रे,त्यति मात्र होइन तराइको जनतालाई मधेशी बनाएको छन । जात(जातिको आधारमा कोटा छुट्याउनु बेकार छ।योग्यता क्षमता धनी गरिबको आधारमा छुट्याउनु पर्दछ।मन्त्री सांसद दलित जनजाती कोटाबाट हुने अनि दलित लाई दलित र जनजातीलाई जनजाती भन्दा रिसाउने मुद्दा हाल्ने यो त भएन नि! “गालापाराहरु जहाँ पनि अघि पुग्छन भनेको यहि हो“ देशमा धार्मिक र जातिय द्वन्द गराउन पूर्ब माओवादी पार्टीका केहि शिर्ष नेता लगायत अन्य पार्टीका शिर्ष नेताहरु बिगत लामो समय देखि लागेका थिए धार्मिक द्वन्द त यिनिहरुले हिन्दु धर्म कौडिको मुल्यमा बेचेर खाए आज आएर जनताले बुझ्दैछन ।

    त्यस्तै देशमा जातिय द्वन्द गराउनको लागि केहि बिदेशि दलाल भ्रष्टहरुले सोझा(साझा दिन दुखी असाय बिपन्न बर्गका जनताहरुलाई अनेक लोभ(लालच प्रलोभन देखाइ विशेष गरि त जात जातिको आधारमा राज्य दिन्छौ भने उचाली जातिय द्वन्दको शृजना गरेका हुन।
    पूर्ब एमाले पूर्ब माओवादी काङ्ग्रेस यी सब भारतमा जन्मेर दिल्लिमा हुर्के पढे बढे शिक्षा लिए अनि यिनिहरुले मालिकको आफ्नो देशको हकहितको बारेमा नसोची नेपाल अनि नेपालिको बारेमा सोच्छन त ?

    राजालाई त यी बिदेशिको दलालहरुले पूर्ब राजा बनाए भने नेपाललाई पूर्ब नेपाल र नेपालीलाई पूर्ब नेपाली बनाउन खोज्दैछन तसर्थ हामिहरु बेलैमा सचेत हुनुपर्दछ पुर्खाले भाला खुकुरी तरबार अन्य हातहतियारले लडेर जोगाएको देशलाई हामी आपसमा धर्म र जातको आधारमा लडाइँ गर्नु बेकार छ ।

    त्यसैले बेलैमा सचेत बनी आ(आफ्नो धर्म जातलाई अगाँली हिमाल,पहाड र तराई कोहि छैन पराइ भन्दै एकजुट हुँदै यी बिदेशिको दलाल भ्रष्टहरुलाई लखेट्नु पर्छ तब मात्र देशमा शान्ती हुन्छ देशको समृद्धि हुन्छ देश बिकाश हुन्छ स्वरोजगारको ढोका खुल्छ।

    हिमालमा चिसो बढे हिउँ परे तराइले साथ दिनुपर्छ । तराइमा बाढि आए पहाडले छेक्नुपर्छ । पहाडमा पहिरो आए तराइले साथ दिनुपर्छ । हिमाल,पहाड तराइ कोहि छैन पराइ “देशबासीहरु आपसमा जुटे देश आफै बन्छ“।
    सन्तोष राजावादी, सामाजिक अभियन्ता : वीर गोर्खाली

  • वीर_गोर्खाली
  • प्रतिक्रिया दिनुहोस
    मेरो बिचार सम्बन्धि थप
  • छापा पत्रकारिता: सम्भावना र रणनीति

  • बाल संज्ञान 

  • राजनीतिमा किन आउँदैनन् युवा ? 

  • गिति कविता “सत्य अहिंसा र  प्रेममा विश्वास “


  • समाचार
  • १

    असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
    ४१ मिनेट अघि

  • २

    मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
    ५ घण्टा अघि

  • ३

    सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै
    ५ घण्टा अघि

  • ४

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह
    ६ घण्टा अघि

  • ५

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ७ घण्टा अघि

  • ६

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ७ घण्टा अघि

  • ७

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    ७ घण्टा अघि

  • ८

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    १० घण्टा अघि

  • ९

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १ दिन अघि

  • १०

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ३

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ४

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution