• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

१० घण्टा अघि
२

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

१३ घण्टा अघि
३

एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप

१३ घण्टा अघि
४

एलन मस्कले खोले नयाँ राजनितिक दल

१३ घण्टा अघि
५

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

२ दिन अघि
६

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

२ दिन अघि
७

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

२ दिन अघि
८

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

२ दिन अघि
९

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

३ दिन अघि
१०

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

३ दिन अघि
११

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

३ दिन अघि
१२

चित्रा अब प्राइम भिडिओमा

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ महिना अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ५ दिन अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ४ हफ्ता अघि
  • prev
    next

    बजेट विमर्श : कुन क्षेत्रमा बढ्यो ! कुन क्षेत्रमा घट्यो ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ जेष्ठ १६, शुक्रबार (५ साल अघि)
  • ६२९ पाठक संख्या
  • ll_Af7wgozysj

    १६ जेठ, काठमाण्डौ – कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ ।

    राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम र संघीय मन्त्रालयसहित २६ क्षेत्रमध्ये उक्त संख्याको मन्त्रालयगत खर्चको आकार बढाइएको हो । बाँकी १० क्षेत्रको बजेट भने घटाइएको छ ।

    यो वर्ष सबैभन्दा बढी बजेट अघिल्लो वर्षजस्तै शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा यो वर्ष १ खर्ब ७१ अर्ब रुपैयाँ विनियोजन भएको छ । यो अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत बढी हो ।

    शिक्षापछिको दोस्रो सर्वाधिक बजेट विनियोजन हुने भौतिक पूर्वाधार क्षेत्रमा यो वर्ष १५ प्रतिशत बजेट घटाएर १३८ अर्ब ३८ करोड विनियोजन गरिएको छ ।

    गृह मन्त्रालयको बजेट सामान्य वृद्धि भएर १ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ । यो बजेट अघिल्लो वर्ष १ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।

    उर्जा क्षेत्रमा भने यो वर्ष सर्वाधिक बढाइएको छ । यो वर्ष यो क्षेत्रमा ५१ अर्ब ८ करोड बजेट थप गरिएको छ । यो अघिल्लो वर्षभन्दा करिब ९३ प्रतिशत बढी हो ।

    स्थानीय तहलाई जाने वित्तीय समानीकरण अनुदान १ खर्ब १ अर्ब पुर्याइएको छ । अघिल्लो वर्ष यो करिब ८९ अर्ब रुपैयाँ मात्रै थियो ।

    स्वास्थ्य क्षेत्रमा ३२ प्रतिशत बजेट वृद्धि गरिएको छ । अघिल्लो वर्ष ६८ अर्ब ७८ करोड रुपैयाँ रहेको बजेटलाई यो वर्ष ९० अर्ब ६९ करोड पुर्याइएको हो ।

    प्रदेशतर्फ जाने वित्तीय समानीकरण अनुदानलाई करिब ८ अर्ब २१ करोडले बढाएर ६५ अर्ब ५१ करोड रुपैयाँ पुर्याइएको छ।

     

    पुनर्निर्माण प्राधिकरणको यो वर्षको बजेट भने ह्वात्तै घटेको छ । भुकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुग्दा अघिल्लो वर्षको १ खर्ब ४१ अर्बको बजेट घटाएर यो वर्ष ५५ अर्ब ५० करोड रुपैयाँमा सीमित गरिएको हो ।

    रक्षा मन्त्रालयतर्फको बजेट यो वर्ष सामान्य घट्ने भएको छ । यो वर्ष सेनाको रिक्त दरबन्दीमा नयाँ भर्ना नगर्ने घोषणाका कारण यो वर्ष रक्षा क्षेत्रको बजेट नबढेको हो ।

    यो वर्ष खानेपानी क्षेत्रमा पनि उल्लेख्य बजेट वृद्धि गरिएको छ । अघिल्लो वर्ष २९ अर्ब २५ करोड रहेको यो क्षेत्रको बजेट यसपटक ४३ अर्ब १० करोड पुर्याइएको छ । यो करिब ४७ प्रतिशतको वृद्धि हो ।

    अर्थ मन्त्रालयअन्तर्गतको बजेटलाई यो वर्ष ९० प्रतिशतले बढाइएको छ । अघिल्लो वर्ष २२ अर्ब ६६ करोड रहेको यो क्षेत्रको बजेट यो वर्ष ४३ अर्ब ८ करोड पुर्याइएको हो ।

    बहुप्रतिक्षित कृषि क्षेत्रमा यो वर्ष १९ प्रतिशतले बढाएर २४ अर्ब ४१ अर्ब ४० करोड रुपैयाँ छुट्टाइएको छ ।

    संघीय मामीला र शहरी विकास मन्त्रालयको बजेट यो वर्ष घटेको छ । क्रमशः ३८ अर्ब ९१ करोड र ३७ अर्ब ८० करोड बजेट छुट्टाइएको दुई मन्त्रालयको बजेट क्रमशः ४.९ र ७.१६ प्रतिशतले घटेको हो ।

    यो वर्ष संस्कृति मन्त्रालयको बजेट सबैभन्दा बढी बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ९९ करोड रुपैयाँ रहेको यो मन्त्रालयको बजेट ३४४ प्रतिशतले बढेर २६ अर्ब ६२ करोड पुगेको हो ।

    बन तथा वातावरण बन्त्रालयको बजेट ५ प्रतिशत घटेर १४ अर्बमा सीमित हुँदा श्रम तथा रोजगार मन्त्रालयको बजेट करिब दोब्बर भएको छ । यो मन्त्रालयलाई यो वर्ष १४ अर्ब २० करोड रुपैयाँ छुट्टाइएको छ ।

    त्यस्तै उद्योग मन्त्रालयलाई १२ अर्ब ९३ करोड, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ९ अर्ब १८ करोड, सञ्चार मन्त्रालयलाई ७ अर्ब २८ करोड, परराष्ट्र मन्त्रालयलाई ६ अर्ब २९ करोड, प्रधानमन्त्री कार्यालायलाई ४ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    यो वर्ष युवा तथा २ अर्ब ३६ करोड, महलिा वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब १४ करोड तथा मानून मन्त्रालयलाई सबैभन्दा कम ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । रातोपाटी बाट साभार ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

  • राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक


  • समाचार
  • १

    नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै
    १० घण्टा अघि

  • २

    एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु
    १३ घण्टा अघि

  • ३

    एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप
    १३ घण्टा अघि

  • ४

    एलन मस्कले खोले नयाँ राजनितिक दल
    १३ घण्टा अघि

  • ५

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    २ दिन अघि

  • ६

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    २ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    २ दिन अघि

  • ८

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    २ दिन अघि

  • ९

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    ३ दिन अघि

  • १०

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution