२६ वैशाख, काठमाडौं – अपहरण तथा शरिर बन्धक कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दरखास्त पठाएपछि काठमाडौं प्रहरीले पूर्वआईजी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्ने र किसान श्रेष्ठविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सरकारी वकिलको कार्यालयमा दिएको निवेदनका आधारमा अनुसन्धान थालिएको हो । यसका लागि काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि प्रहरी निरिक्षकको टोली महोत्तरी खटाइएको उच्च स्रोतले जनाएको छ । दैनिक नेपालवाट l
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar