• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ फागुन २०, बिहिबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comCorona Virusनेपाल कम्युनिष्ट पार्टीनेकपाकेपी शर्मा ओलीwww.subhayug.comप्रधानमन्त्री केपी शर्मा ओली
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर

१ दिन अघि
२

मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु

१ दिन अघि
३

कुन वीर बन्ला?

१ दिन अघि
४

राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

१ दिन अघि
५

साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

३ दिन अघि
६

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन

४ दिन अघि
७

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

४ दिन अघि
८

फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

४ दिन अघि
९

सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल

४ दिन अघि
१०

पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना

४ दिन अघि
११

गाउँगाउँमा विकास हुँदापनी रोकिएन बसाइँसराइ

४ दिन अघि
१२

राजनीतिक निकासको बाधक नेकपा !

४ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ३ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ४ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ५ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ हफ्ता अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    ३ हफ्ता अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ महिना अघि
  • artha mantralaya surendra pandey१०

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ५ महिना अघि
  • धादिङकै पहिलो क्रिकेट स्टेडियमको निर्माण कार्य सुरु

    प्रकाशित मिति: २०७७ बैशाख १९, शुक्रबार (१० महिना अघि)
  • ६४ पाठक संख्या
  • cricket stdm benighat

    १९ बैशाख धादिङ- १६ करोडको डीपीआर अनुरुपमको लागतमा बेनीघाट रोराङ गाँउपालिकामा जिल्लाकै पहिलो क्रिकेट रंगशालाको निर्माणकार्य सुरु भएको छ ।

    बेनीघाट रोराङ गाउँपालिका स्थित बेनिघाट,बाहुनटारमा निर्माण हुने उक्त रंगशाला निर्माणका लागी बेनीघाट रोराङ गाउँपालिकाले डिपिआर तयार गर्नुका साथै धादिङ क्षेत्र नं.१ का सांसद भुमी त्रिपाठीले समेत पहल गरेका थिए ।

    रंगशाला निर्माणका लागी सांसद भुमी त्रिपाठीको पहलमा युवा तथा खेलकुद मन्त्रालय मार्फत् पहिलो चरणमा बिनियोजीत रकम रु ५० लाख मार्फत् निर्माण कार्य सुरु भएको उपभोक्ता समितीले जानकारी दिएको छ ।

    योजना सम्झौता पस्चात् उपभोक्ता समितीले उक्त क्रिकेट रंगशाला निमार्ण स्थल सम्म जाने सडक निर्माण काम समेत सुरु भएको छ ।

    १६ करोडको डीपीआर अनुरुपमको लागतमा बनाईन लागेको उक्त रंगशाला यस आर्थिक वर्षमा ५० लाखको मात्र काम हुन लागे सँगै सामाग्री ढुवानीका लागि शुक्रबार देखि सडक निर्माण कार्य समेत सुरु भएको हो ।

    उक्त रंगशाला निर्माणका लागि आबश्यक समाग्री खरिदका लागि उपभोक्ता समितिले कोर्टेशन समेत माग गरि सकेको छ ।

    गत सोमबार कृष्णराम कडेलको अध्यक्षतामा निमार्ण उपभोक्ता समिति बने सँगै काम अगाडी बढे सँगै कोटेशन माग गरिएको र ७ दिनको समय पछि खेल मैदान निमार्ण कार्य समेत सुरु हुने स्थानिय समेत रहेका युवा तथा खेलकुद समिती बेेेेेनीघाट रोराङ ५ का अध्यक्ष साथै क्रीकेट अभियन्तता दिपेश कडेलले बताए ।

    खेलाडीहरु र खेलप्रेमीहरुको नेतृत्व गरेर लामो समयदेखीनै क्रिकेट रंगशाला बनाउने प्रस्ताव बोकेर बेनिघाट रोराङ गाँउपालिका गएं, गाँउपालिका अध्यक्षले पनी सहयोग गरेपछी जिल्ला कै खेलकुद क्षेत्रको पहिचान दिने गरि क्रिकेट खेल मैदान बन्न लागेको समेत कडेलले बताए ।

  • Bhumi Tripathi
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर

  • राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

  • साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

  • बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन


  • समाचार
  • १

    मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर
    १ दिन अघि

  • २

    मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु
    १ दिन अघि

  • ३

    कुन वीर बन्ला?
    १ दिन अघि

  • ४

    राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा
    १ दिन अघि

  • ५

    साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या
    ३ दिन अघि

  • ६

    बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन
    ४ दिन अघि

  • ७

    पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
    ४ दिन अघि

  • ८

    फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस
    ४ दिन अघि

  • ९

    सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल
    ४ दिन अघि

  • १०

    पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    alif photo
    ४ हफ्ता अघि

    भाईरल लोकगायक अलिफ खानको संघर्ष : सडकमा सुतेको दिन सम्झेर यसरी रोए (भिडियोसहित)

    सामाजिक सञ्जालबाट
    १

    येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

    येल विलासी
    २

    दक्षिण कोरियामा गुमाए १० लाखले रोजगारी

    दक्षिण कोरिया
    ३

    पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र बस ठोक्किएर आगलागी हुँदा ५३ को मृत्यु २९ गम्भीर घाइते

    subhayug
    ४

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution