• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

१ दिन अघि
२

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

१ दिन अघि
३

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

१ दिन अघि
४

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

१ दिन अघि
५

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

१ दिन अघि
६

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१ दिन अघि
७

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

१ दिन अघि
८

सकियो ‘पिआर’को छायांकन

१ दिन अघि
९

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

१ दिन अघि
१०

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

१ दिन अघि
११

जहाज कुरेर बसेको चौरजहारी विमानस्थल : सर्वसाधारणका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’

१ दिन अघि
१२

ह्वात्तै घट्यो सुनको मूल्य : आज कतिमा कारोवार

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • hariharpur gadhi ७

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ दिन अघि
  • cpn us sachiwalaya baithak ८

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • mohan bahadur basnet ९

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

    १ दिन अघि
  • tapkram १०

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • prev
    next

    केपी ओलीले प्रधानमन्त्री पदवाट राजिनामा दिँदै : ओली निकट नेकपा शिर्ष नेताको बैठक

    प्रकाशित मिति: २०७६ फागुन १६, शुक्रबार (५ साल अघि)
  • ७८७ पाठक संख्या
  • Pm-kp-oli-2

    १६ फागुन, काठमाण्डौ – आफ्नै पार्टी भित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा गर्ने तयारी गरेका छन् ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको भन्दै अनलाईन पानाले समाचार प्रकाशन गरेको छ ।

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदमा सुविधाजनक पूर्ण बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओली पार्टी्भित्र अल्पमतमा परेसँगै राजिनामा दिने निष्कर्षमा पुगेको अनलाईन पानामा समाचार प्रकाशित् छ ।

    शुक्रबार खुमलटारमा बसेको ले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री बाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव सम्म गर्ने तयारी रहेको भन्दै त्यो भन्दा अगाडि नै प्रधानमन्त्री पदबाट राजिनामा दिन लागेको समेत स्रोतले दावी र्गयो

    पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउन सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन अस्वीकार गरेसँगै वर्तमान     ओली सरकार संकटमा परेको हो ।पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै उनकै दलका शिर्षनेताहरू    उनी विरुद्धको गठबन्धनमा गएपछि ओली संकटमा देखिएका थिए ।  संकटकालिन अवस्थाको घोषणा वा संसद विघटनको विकल्प भएपनि प्रधानमन्त्री ओलीले उक्त कदम अलोकप्रिय र अनुचित हुने ठहर गर्दै राजिनामाको निष्कर्षमा पुगेको बताइन्छ ।

    पार्टी्भित्रबाट अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र नेता पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पार्टीकै नेताहरूको संलग्नतामा नियोजित रूपमा फसाएर आफूसँग बदला लिएको भन्दै निकटवर्तीहरूसँग दुखेको पोख्ने गरेका छन् ।

    खुमलटारको पछिल्लो घटनाक्रम सँगै प्रधानमन्त्री ओलीले आफ्ना निकटवर्तीहरूसँग परामर्श गरिरहेको र आफूसँग राजिनामाको विकल्प मात्रै रहेको भन्दै त्यो भन्दा उपयुक्त कुनै विकल्प भए सुझाउन समेत भनेको स्रोतले दावी र्गयो ।
    यो सँगै निकट भविष्यमै बन्ने सरकारको खाका समेत सार्वजनिक भै सकेको छ । अब बन्ने नयाँ सरकारको नेतृत्व पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने छन् भने राष्ट्रपतिमा झलनाथ खनालको नाम चर्चामा छ । प्रचण्ड एकल पार्टी अध्यक्ष बन्ने छन् भने अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्ने छन् ।

    अहिलेको राजनीतिक वातावरण वा नेकपाभित्रको समीकरणमा कुनै फेरबदल आएन भने आगामी मंगलबारसम्म प्रधानमन्त्री ओलीको राजिनामा लगभग तय भएको स्रोतको दावी छ । त्यो सँगै स्थिर भनिएको वर्तमान ओली नेतृत्वको सरकारको नियति पनि यसअघिका सरकार जस्तै देखिएको छ भन्दै अनलाईन पानामा समाचार प्रकाशित् छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

  • मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

  • मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

  • आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण


  • समाचार
  • १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    १ दिन अघि

  • २

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    १ दिन अघि

  • ३

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    १ दिन अघि

  • ४

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    १ दिन अघि

  • ५

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    १ दिन अघि

  • ६

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    १ दिन अघि

  • ७

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    १ दिन अघि

  • ८

    सकियो ‘पिआर’को छायांकन
    १ दिन अघि

  • ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण
    १ दिन अघि

  • १०

    रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution