धादिङ :
धादिङ जिल्ला खेलकुद बिकास परिषदको अध्यक्षमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको स्वकीय सचिव प्रताप तामाङ नियुक्त भयका छन् ।
बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गत बागमती प्रदेश खेलकुद बिकास परिषदले १३ जिल्ला अध्यक्षहरुको नियुक्ति गरेसंगै धादिङ जिल्ला बिकास परिषदको अध्यक्षमा प्रताप तामाङ नियुक्त भयका हुन् ।
तामाङ धादिङ तेक्वान्दो डोजाङको प्रथम ब्याज ब्ल्याक बेल्टका साथै जिल्लाको पहिलो मेडलिस्ट र पुर्ब राष्ट्रिय खेलाडी समेत हुन ।
पुर्व माओवादी जिल्ला सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य साथै धादिङ जिल्ला अध्यक्षको महत्त्वपूर्ण भुमिकामा समेत रहेका थिय।
https://youtu.be/ABPPw9vOwAE
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar