• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ७, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

५ घण्टा अघि
२

विमानस्थलमा कार्यरत सहसचिव तीर्थराज भट्टराई पक्राउ

६ घण्टा अघि
३

१० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब

७ घण्टा अघि
४

गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो

८ घण्टा अघि
५

गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो

८ घण्टा अघि
६

अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश

९ घण्टा अघि
७

नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै

९ घण्टा अघि
८

साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ

१० घण्टा अघि
९

काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार

१० घण्टा अघि
१०

५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

११ घण्टा अघि
११

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो : आज कतिमा कारोवार !

१३ घण्टा अघि
१२

सेबोन अध्यक्षमाथिको प्रहार : निलम्बन गराई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने दाउ

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ५ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ६ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ५ दिन अघि
  • prev
    next

    यसकारण महिलाका लागि सेक्स फाईदै फाइदा

    प्रकाशित मिति: २०७६ मंसिर २५, बुधबार (५ साल अघि)
  • ७३९ पाठक संख्या
  • hiroin3-1

    एजेन्सी :

    महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः

    १. दुखाईबाट मुक्तिः दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।

    २. स्वस्थ छालाः डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।

    ३. पाठेघरको क्यान्सरः पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

    ४. तनाव कम गर्ने माध्यमः तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

    ५. मिठो निन्द्राः सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

    ६. रोग प्रतिरोधात्मक क्षमताः कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

    ७. मुटुको रोगः धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले
    मुटुको रोगको खतरामा कमी आउँछ ।

    ८. रक्त संचारः सेक्सका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।

    ९. तौल घटाउनुहोस्ः सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

    १०. मेटाबोलिजम बढाउने गर्दछः सेक्सले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।

    ११. शरिरलाई सुगठित बनाउँछः थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।

    १२. यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • स्वास्थ्य उपचारमा सरकार अनुदार बनेको सांसद कुँवरको टिप्पणी

  • बाइडनलाई प्रोस्टेट क्यान्सर

  • हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

  • दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री


  • समाचार
  • १

    गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
    ५ घण्टा अघि

  • २

    विमानस्थलमा कार्यरत सहसचिव तीर्थराज भट्टराई पक्राउ
    ६ घण्टा अघि

  • ३

    १० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब
    ७ घण्टा अघि

  • ४

    गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो
    ८ घण्टा अघि

  • ५

    गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो
    ८ घण्टा अघि

  • ६

    अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश
    ९ घण्टा अघि

  • ७

    नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै
    ९ घण्टा अघि

  • ८

    साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ
    १० घण्टा अघि

  • ९

    काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार
    १० घण्टा अघि

  • १०

    ५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
    ११ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    २ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    २

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    ३

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ४

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution