नोमपेन, कम्बोडिया । कम्बोडियाका शक्तिशाली नेता हुन सेनले नेतृत्व गरेको सत्ताधारी दलले भारी सिट सङ्ख्याका साथ विजयी बनेको दावी आइतबार गरेको छ ।
कम्वोडियन पिपुल्स पार्टीका प्रवक्ता सोक इयसानले एएफपीसँग भन्नुभयो, हामीले जम्मा १२५ सदस्य सङ्ख्यामध्ये १०० सीट जित्ने लगभग पक्का भएको छ । यो हाम्रो लागि ठूलो विजय हो ।
आलोचकहरूले भने निर्वाचनलाई मतदानको ‘देखावटी’ रूप मात्र भएको बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar